नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनअघि केन्द्रीय संसदीय समिति गठन नगर्ने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आकांक्षीको व्यवस्थापन गर्न नसकेपछि संसदीय समिति गठन नगरी कार्यसम्पादनबाटै सो समितिको काम गर्ने विकल्प रोजेका छन् । स्थानीय तहको निर्वाचन आउन अब २६ दिनमात्रै बाँकी छ भने पार्टीका तर्फबाट