मंसिर १०, २०७९ शनिबार । November 26, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सी र पुटिनले जी-२० बैठकमा भाग लिने

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजना हुने ग्रुप अफ २० ९जी२०० को शिखर बैठकमा भाग लिने योजना बनाएको इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बताएका छन् । जोकोवीको उपनामले समेत चिनिने विदोदोले ब्लूमबर्ग न्युजलाई अन्तर्वार्ता दिँदै भनेका छन्,

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com