आश्विन ४, २०८० बिहिबार । September 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com