चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

स्वास्थ्यमा थप समस्या आएपछि पूर्वप्रधानसेनापति कटवाल आईसीयूमा

काठमाडौं । दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल आईसीयूमा भर्ना भएका छन् । उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत भइरहेको छ । स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। मृगौलामा समस्या देखिएपछि

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com