चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुला

काठमाडौं। महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशंकरर पराजुलीले जानकारी दिए। जयबागेश्वरीबाट लाममा लागेको आधा घण्टा र तिलगंगा क्षेत्रबाट लाममा

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com