फाल्गुन १५, २०८० मंगलबार । February 27, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

पोखराका ठाउँठाउमा पहिरो र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पोखरा । अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com