मंसिर १९, २०८० मंगलबार । December 5, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्कमा वृद्धि

भक्तपुर । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com