आश्विन १३, २०८० शनिबार । September 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com