मंसिर १४, २०७९ बुधबार । December 1, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com