आश्विन १३, २०८० शनिबार । September 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

राष्ट्र बैंकद्वारा आठ विकास बैंक र ४ वित्त कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com