एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सीजीन चेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा द्विपक्षीय सहकार्य र समन्वयका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने, जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्दै पूर्वाधार र मानव विकासमा लगानी केन्द्रित गरेर सहयोग उपलब्ध गराई राख्ने चेनले