आश्विन ८, २०८० सोमबार । September 25, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

काठमाडौं । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com