आश्विन ८, २०८० सोमबार । September 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका थिए आरोपी

काठमाडौं। काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संग्लन भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com