मंसिर ९, २०७९ शुक्रबार । November 26, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति पक्राउ

भक्तपुर।चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९२० का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com