मंसिर ९, २०७९ शुक्रबार । November 25, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

प्रदिप गिरिको स्वास्थ्यलाभका लागि प्रार्थनासभा गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता, राजनीतिक विश्लेषक तथा सांसद प्रदिप गिरि मेडिसिटी अस्पतालमा उपचारत छन् । समाजवादी चिन्तक गिरि केही समयदेखि क्यान्सर रोगबाट पीडित छन् । मित्र रास्ट्र भारतमा उपाचार गरी फर्किएपछि स्वास्थलाभ गरिरहेका गिरिको स्वास्थमा फेरि समस्या देखिएपछि काठमाडौंस्थित मेडिसिटी असपतालमा भर्ना गरिएको हो

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com