चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित


आविष्कार केन्द्रलाई बेलायतबाट २० लाखभन्दा बढी सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउन्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भएको छ । कोषवृद्धिका लागि युरोप भ्रमणका क्रममा हाल बेलायत रहेका केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई बेलायतस्थित विभिन्न व्यक्ति तथा संस्थाबाट उक्त रकम सहयोग भएको हो । युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा बिज

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com