मंसिर १९, २०७९ सोमबार । December 5, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित


डा. तोसिमाद्वारा मेडिकल काउन्सिलबाट राजिनामा

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । उनले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन् । काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको भन्दै उनलाई निर्वाचन आयोगले

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com