चैत्र ३, २०८० शनिबार । March 16, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । आजवाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com