चैत्र ६, २०८० मंगलबार । March 19, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने छ। बैठकमा विभिन्न मन्त्रालयहरूका विषयगत एजेण्डाबारे छलफल हुने जनाइएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com