फाल्गुन ३०, २०८० बुधबार । March 13, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया महिला बलात्कृत

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com