फाल्गुन २९, २०८० मंगलबार । March 13, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

ग्लोबल आइएमई बैंकले फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com