चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् ।

टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको जनाइएको छ ।

३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो । सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृत्यु भइसकेको पुष्टि भएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com