चैत्र ७, २०७९ मंगलबार । March 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । ९ किलो सुनसहित क्यानडाका नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका थिए क्यानडीयन नागरिक नेपाल आएका थिए । भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाका अनुसार क्यानडीयन नागरिकलार्ई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब रहेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान स्रोतले जनाएको छ ।

३५ वर्षीय माहगोव पहिलोपटक नेपाल फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com