फाल्गुन १६, २०८० बुधबार । February 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेल र नेकपा एमालेबाट नन्दा गुरुङले उम्मेदवारी दिएका छन् ।

सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने एमालेबाट नन्दा गुरुङले सभामुखको लागि उम्मेदवारी गराएका हुन् ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उनले भने ‘उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।’

एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com