फाल्गुन १५, २०८० मंगलबार । February 27, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् । आफूमाथि सुरक्षा खतरा बन्दै मेयर शाहले पिएसओ माग गरेका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै सुरक्षाकर्मी माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रशासन कार्यालय निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाए छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com