फाल्गुन १६, २०८० बुधबार । February 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबण्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com