फाल्गुन १६, २०८० बुधबार । February 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले सबै नागरिकले सरकार आफ्नो अभिभावक भएको महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संसदमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकका हरेक समस्या समाधानमा सरकारले सबै क्षेत्रमा काम गर्ने गरी आफू अघि बढ्न चाहेको बताएका छन् । उनले भने, ‘हरेक नागरिकलाई लागोस् सरकार मेरो अभिभावक हो ।’

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com