मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनको बैठकले लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने निर्णय गरेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए ।

गठबन्धनको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र लामिछानेबीच बेग्लै छलफल भएको थियो । दुई नेताको छलफलपछि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने सहमति जुटेको आर्यालले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com