मंसिर ७, २०८० बिहिबार । November 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको बिहीबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले २०७८÷७९ को वित्तीय विवरणहरू स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com