मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा ढिलाइ नहुने बताएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा ढिलाई नहुने बताएका हुन् ।

आज (बिहीबार) बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुनेमा जोड दिएका छन् ।

ुगठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी नयाँ सरकार गठनमा अब ढिलाइ नहुने प्रधानमन्त्री देउवाको भनाइ छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com