जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com