जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेलमा भएको उक्त दुर्घटनाको बाँकी विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी काभ्रे, धुलिखेलले दुर्घटनाको बारेमा विवरण नआएको जानकारी दिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com