आश्विन ३, २०८० बुधबार । September 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ। अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर र ललितपुरका दमकल बोलाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com