जेष्ठ १४, २०८० आइतबार । May 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो।

भेटमा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भएको बताइएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com