चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको भातृसंस्था नेविसंघले नेपाल राष्ट्र बैंकमा प्रदर्हन गरेको छ । नेविसंघले आइतबार बैंकका गभर्नर समहाप्रसाद अधिकारी विरुद्ध प्रदर्शन गरेको हो ।

बैंकको कार्यालय खुल्नासाथै प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ताहरु बैंक भित्रै प्रवेश गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सीसमेत भएको छ ।

विभिन्न नाराहरु लेखिएका व्यानर र प्लेकार्डसहित चर्को नाराबाजी गर्दै उनीहरु बैंकमा प्रवेश गर्न खोजेका थिए । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com