मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ६ महिनापछि प्रतिनिधिसभाले अघि बढाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्ययूचीमा महाभियोगबारे छलफल हुने उल्ल्ेख गरिएको छ ।

राणाविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग हुँदै आएको भएपनि गठबन्धनले कुनै प्रक्रिया अघि बढाएको थिएन । संसद्मा छलफलपछि महाअभियोग समितिमा पठाइनेछ । समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग समेत वयान लिनसक्नेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com