मंसिर १८, २०८० सोमबार । December 5, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित



गैडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका(४ डुबानमा परेको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो ।

वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com