चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको राष्ट्रिय भेला आगामी भदौ ३ र ४ गते हुने भएको छ । काठमाडौंमा हुने भेलामा समसायिक र राजनीतिक प्रतिवेदन पेश गरिनुका साथै सांगठनिक विषयमा छलफल हुने संयोजक सुमन देवकोटाले जानकारी दिए ।

भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।यस्तै संगठनको विधान संशोधन गर्न आवश्यक देखिएकाले भेलाले यसबारे पनि आवश्यक छलफल गरेर निर्णय लिने बताए । देवकोटाले भेलामा देशभरबाट ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com