मंसिर १६, २०८० शनिबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । संघीय राजधानी काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभाग,राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार खोटाङको मार्टिमभित्ता केन्द्र भएर विहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण आउन सकेको छैन् । भूकम्पको धक्का काठमाडौंसहित खोटाङ आसपासका जिल्लाहरुका राम्रैसंग महशुस गरिएको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com