मंसिर १६, २०८० शनिबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर कारोबार खुला भएको छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएको छ ।

सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियो । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com