भक्तपुर। चााँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोट क्षेत्रको बन तथा वातावरणको अवलोकन गरेका छन । पर्यककीय र पर्यावरणीय स्थल नगरकोटको संमृद्धि र शौदर्यता थप बढाउन नगर प्रमुख खत्रीले स्थलगत अवलोकन गरेका हुन ।
मेयर खत्रीका साथमा नगरकोट क्षेत्रको वनको अवलोकनमा वन कार्यक्रममा मन्त्रालयका सचिव डा। प्रेम नारायण कडेल पुगेका थिए । मेयर र सचिव नेतृत्वको टोलीले नगरकोटको शान्ति डाँडामा निर्मित पार्कको समेत अवलोकन गरेको थियो ।
७ श्रावण २०७९, शनिबार
प्रतिक्रिया