जेष्ठ १५, २०८० सोमबार । May 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।

कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४०औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।

सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com