मंसिर १९, २०७९ सोमबार । December 5, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी रबिन शंकर पराजुलीको नाममा रहेको २७ हजार ६४९ कित्ता, तेज बहादुर गुरुङको नाममा रहेको ३७ हजार ६१० कित्ता र चिन्त बहादुर गुरुङको नामममा रहेको ५५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याउन लागेको हो ।

यसअघि वैशाख २८ गतेदेखि विक्रीमा ल्याएको उक्त संस्थापक शेयरमा संस्थापक शेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः संस्थापक शेयर विक्रीमा ल्याउन लागेको हो ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com