जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुषालले संघीय संसद्को प्रतिनिधि सभा उपसभामुख पदमा उमेदवारी दर्ता गराएकी छन् ।

बिहीबार संघीय संसद् सचिवालयमा पुगेर कांग्रेस सचेतकसमेत रहेकी भुषालले उमेदवारी दर्ता गराएकी हुन् । भुषालको प्रस्तावकमा नेकपा माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादी सचेतक लक्ष्मी कुमारी चौधरी रहेकी छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com