आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।

ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि महानगरको निर्वाचनका बेला पनि बालेनले ओलीलाई भेटेका थिए।

यसपटकको भेटमा ओलीले बालेनलाई एउटा तबला उपहार दिएका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com