जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गाको एक घरमै चितुवा पसेर आक्रमण गरेको छ। गए राति भिमढुङ्गा हर्सनखोलाका पन्चकुमार भट्टराईको घरमा जङ्गली चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएका छन्।

चितुवाको आक्रमणबाट भट्टराईको घरका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

पाँचै जनाको शरीरमा चोट लागेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com