जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कोभिड–१९ को संक्रमण फेरि धमाधम बढ्दै गइरहेको छ ।

नेपालमा आज १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा ३ हजार ४५ नमुना परीक्षण गर्दा १२१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टा ३१ जना कोरोना संक्रमणबाटमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६७८ पुगेको मन्त्रालयले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com