जेष्ठ ८, २०८० सोमबार । May 22, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नं। ७ मा नेकपा ९एमाले०का उम्मेदवारलाई झिनो मतान्तरले पराजित गरी नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार प्रकाशबहादुर रावललाई ३९ मतले पराजित गरी कांग्रेसका भवनसिंह केसी विजयी भएका हुन् ।

बिहीबार यस नगरपालिकामा सम्पन्न स्थानीय निर्वाचनको आइतबार बिहान सम्पन्न यस वडाको मतगणनामा केसीले ३८१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका रावलले ३४२ मत ल्याएका छन् ।

अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com