चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । राउटे युवतीलाई होटलमा लगेर यौन दुर्व्यवहार गरी भिडियो बनाउने दुई जनालाइृ अदालतले सजाय सुनाएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर गत वर्ष राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७र७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना फैसला भएको हो ।

दुइ राउटे युवतीलाई मादक पघार्थ सेवन गराएर यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला सुनाएको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com