चैत्र ९, २०७९ बिहिबार । March 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । चौतर्फी दबाब बढ्न थालेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।

आज बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि राजीनामा दिने उनले घोषणा गरेका हुन्।

अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादको दलदलमा फस्दै आएका थिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com