मंसिर १९, २०७९ सोमबार । December 5, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

धनगढी। धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जना पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका(२ त्रिनगरमा से७प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको साथबाट ८ ग्राम खैरो हेरोईन फेलापारी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com